Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

विश्व चलचित्र जगतको रेकर्ड तोडेदै ‘ईट’

बिश्वको चलचित्र इतिहासमा नै डर लाग्दो मानिएको हरर हलिउड चलचित्र “ईट”ले ३ दिनमै १८ अर्ब ४० करोड कमाएर चलचित्र ईतिहासमा नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्रले वल्र्डवाईड बक्स अफिसले ३ दिनमै १८ अर्ब ४० करोडको ब्यापार गरेको उल्लेख गरेको हो । हलिउडबाट प्रकाशित हुने म्यागेजिनका अनृुसार प्रदर्शन लगत्तै यस चलचित्रले हलिउडका कयौं चलचित्रको रेकर्ड तोडेको छ । बिश्व प्रशिद्ध लेखक स्टिफीन किङगको उपन्यासमा आधारित यो चलचित्रले पहिलो दिनमै ५ अर्ब भन्दा बढि कमाउन सफल भएको थियो । छोटो समयमा यति कमाउने पहिलो हलिउड चलचित्र बनेको छ “ईट ।

तपाईको प्रतिक्रिया

...र यो पनि