Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

मुम्बईको ग्ल्यामर उद्योगमा भविष्य खोज्दै अदिति

नेपाली चलचित्र ‘कृ’मा नायक अनमोल केसीको जोडीको रुपमा देखा परेपछि एकाएक चर्चामा आएकी नेपाली सिने नगरीकी नायिका अदिति बुढाथोकीलाई पछिल्लो समय अर्को नेपाली चलचित्रमा भने देख्न पाईएको छैन् । बुढाथोकी नेपाली चलचित्र भन्दा भारतीय फिल्ममा जम्न खोजिरेहेको सबैले अनुमान गरेका छन् । अदिति चर्चित बलिउड नायिका कट्रिना कैफसंग तुलना गरिने पहिलो नेपाली मोडल र कलाकार समेत हुन । मुम्बईको ग्ल्यामर उद्योगमा भविष्य खोजिरहेकी अदितीले त्यहाँ साना तिना म्युजिक भिडियो र ¥याम्पमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । सामाजिक संजाल इन्स्ट्राग्राममा फलोअर्स धेरै भएकी अदितिले दैनिक आधा दर्जन फोटो राख्न थालेसगै दर्शकले त उनलाई हिरोइन भन्दा पनि विकिनी र्गल भनेर पनि चिन्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि