Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चलचित्र रामकहानीको गीत सार्वजनिक

चलचित्र रामकहानी भदौ २२ गतेबाट प्रदर्शनमा आउने भएपछि बिहीबार युट्युबमार्फत चलचित्रको गीत ‘आए म तिम्रो छेउ’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरीएको उक्त गीतमा संगीत तथा शव्द अर्जुन पोखरेलको रहेको छ भने स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको रामकहानीमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेललगायतको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि