Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

आफुभन्दा ११ वर्ष कान्छा निकसँग प्रियंका चोपडाको ईंगेजमेन्ट

बलिउड नायिका प्रियंका चोपडाले आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी प्रेमी निक जोनससँग ईंगेजमेन्ट गरेकी छिन् । ईंगेजमेन्टको केही घन्टा अगाडि मात्र संयुक्त तस्वीर पोष्ट गरेर आफूहरुको सम्वन्धको औपचारिक घोषणा गरेका उनीहरुले आफ्ना परिवारका सदस्यको सहभागीतामा ईंगेजमेन्ट गरेका हुन् । ३६ वर्षिया प्रियंकाले अमेरिकी प्रेमी निक जोनससँग ईंगेजमेन्ट गरेसगै उनलाई सामाजिक संजालमा बधाई दिनेहरु बढेका छन् । भारतीय परम्परा अनुसार गरिएको इगेजमेन्टमा निकका बाबु आमा पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि