Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

रणवीर सिंंह र दीपिका पादुकोणको विवाहमा मोवाईल फोन प्रतिबन्ध

बलिउड अभिनेता रणवीर सिंंहर दीपिका पादुकोणको विवाहमा मोवाईल फोन प्रतिबन्ध लाईने भएको छ । दीपिका र रणवीर आफ्नो वैवाहिक कार्यक्रमलाई विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेको बेला गोपनीयतालाई ध्यानमा राख्दै उनीहरुले मोवाईल फोन प्रतिबन्ध लाउन खोजेका हुन् । विभिन्न कलाकारहरुको विवाहमा मोबाइलबाट लिइएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरु विवाह पुर्वनै सचेत भएका हुन् । उनीहरुले विवाहमा सहभागी हुने पाहुनाहरुलाई मोबाईल फोन नलिई आउन अनुरोध गर्दैछन् । बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहमा ईटालीमा नोभेम्बर २० मा हुदैछ ।

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि