Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नेपाल आइडल सिजन २ सुरु

चर्चित संगीत रियालिटी शो नेपाल आइडल सिजन २ गत साताबाट सुरु भएको छ । देशको विभिन्न ठाउँहरुबाट लुकेर बसेका सांगीतिक प्रतिभालाई बिश्वभर चिनाउने यो कार्यक्रम, नेपालको पहिलो HD टेलिभिजन AP1 बाट प्रसारण हुदै आएको छ । पहिलो सिजनलाई दर्शकले अत्त्यधिक रुचाईएको यो कार्यक्रमको दोस्रो सिजनले पनि सुरुवातमै दर्शकहरुको राम्रो साथ पाएको छ । युटूबमा trending मा बस्न सफल नेपाल आइडलको निर्णायक मण्डल भने पहिले सिजन कै क्रमसः न्यू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहेका छन ।

तपाईको प्रतिक्रिया

...र यो पनि