‘हल’ खोल्ने अनुमति नदिनु सहि वा गलत ? (विचार)

कोभिड १९ को कारणले सम्पूर्ण क्षेत्रलाई असर परेको छ । लकडाउन र निषेधाज्ञाको मारमा सबै परे । सरकारले जनजीवन सहज बनाउने प्रयास गर्दै सबै क्षेत्रलाई सजगता अपनाउँदै काम गर्न अनुमति दियो । अहिले बजारमा भीड हेर्ने हो…

समाचार
पुष्प खड्का र गीता ढुंगाना फिचर्ड ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )

लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको…
‘नाचिदेउ बसन्ती’ले पार गर्यो मिलियन भ्युज, कभर बनाउने समयसीमा जनवरी २८ सम्म

एस स्टडी वर्ल्डले निर्माण गरेको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।
प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा…
सर्वाधिक रुचाइएको पुनम मोथेको ‘पहिलो माया’ अब मेल भर्सनमा आउदै

लोकप्रिय गीतकार पुनम मोथेले पछिल्लो समयको आफ्नो चर्चित गीत ‘पहिलो माया’लाइ अब मेल भर्सन पनि चाडै ल्याउन लाग्नु भएको छ । करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा…
भक्त प्रधानको नयाँ गीत ‘भन के गरु ‘ छिटै रिलिज हुदै

लोकप्रिय गायक भक्त प्रधानको नयाँ गीत ‘भन के गरु ‘छिटै नै सार्वजनिक हुने भएको छ लेखु सहयात्रीको शब्द अनि पुरुषोत्तम सुबेदीकोको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘भन के गरु ‘मा भक्तलाई गायनमा गायिका…
ध्रुव प्रसाद अम्गाईको शब्द , प्रताप र रचना स्वरमा ‘माया तिरिरीरी’ ( भिडियो )

चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरीरी’ आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन । लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक…
चलचित्र
च्याउ फर्ममा जम्दै नायक विश्वजित रिमाल

करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् ।
कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा च्याउ फर्म खुलेर च्याउको…
टिकटक स्टार रेश्माले गरिन प्रभात सँग इन्गेजमेन्ट,बिवाह कहिले त् ?

अभिनेत्री तथा टिक टक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । उनले बुधवार विराटनगरको एक होटलमा प्रभात बासुसँग औंठी साटा-साट गरेकी हुन्।
इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति…
रणबीरकै बिल्डिंगमा आलियाले किनिन् ३२ करोड पर्ने अपार्टमेंट

बलिवुड नायक रणबीर कपूर र आलिया भट्टको जोडी आजकल आफ्नो फिल्म भन्दा नि प्रेम सम्बन्धका कारण चर्चामा छन्। लामो समय देखि उनीहरु प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाले दाबी गर्दैआएको छ। हालै आलियाले रणवीर बस्ने बिल्डिंगमै एक अपार्टमेंट…
प्रभासको ‘आधीपुरुष’ मा कृती सेननको इन्ट्री

बाहुबली नायक प्रभास पछिल्लो समय ‘आधीपुरुष’ नामक उनको नया फिल्मका कारण चर्चामा छन्। मेगाबजेट एपिक ड्रामा ‘आधीपुरुष’ फिल्ममा प्रभास भगवान् रामको भूमिकामा देखिदैछन् भने नायक सैफअली खान लंकेश अर्थात् रावणको भूमिकामा देखापर्दैछन्। हालै फिल्ममा नायिकाको रुपमा कृती…


आँचल र मुकुनको ‘स र र र’ (भिडियो)
‘मेरी सोल्टिनी’मा पल शाह र वर्षा राउत (भिडियो)
सर्जक
कुराकानी
ऋचा थापा अभिनित ‘चोरी सुटुक्क मन’ सार्वजनिक ( भिडियो )
काठमाडौं। गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन।गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई…


संगीत
पुष्प खड्का र गीता ढुंगाना फिचर्ड ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा…

संगीत

पुष्प खड्का र गीता ढुंगाना फिचर्ड ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ । ज्ञानेद्र…
‘नाचिदेउ बसन्ती’ले पार गर्यो मिलियन भ्युज, कभर बनाउने समयसीमा जनवरी २८ सम्म
एस स्टडी वर्ल्डले निर्माण गरेको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी…
सर्वाधिक रुचाइएको पुनम मोथेको ‘पहिलो माया’ अब मेल भर्सनमा आउदै
लोकप्रिय गीतकार पुनम मोथेले पछिल्लो समयको आफ्नो चर्चित गीत ‘पहिलो माया’लाइ अब मेल…
भक्त प्रधानको नयाँ गीत ‘भन के गरु ‘ छिटै रिलिज हुदै
लोकप्रिय गायक भक्त प्रधानको नयाँ गीत ‘भन के गरु ‘छिटै नै सार्वजनिक हुने भएको…
ध्रुव प्रसाद अम्गाईको शब्द , प्रताप र रचना स्वरमा ‘माया तिरिरीरी’ ( भिडियो )
चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरीरी’ आफ्नो जन्मदिनको अबसर पारेर…
अमेरिकाबाट आयो रानीको गीती एल्वम ‘ऐना’ (अडियो सहित )
गायिका डा. रानी शाक्यले आफ्नो सांगीतिक एल्वम ‘ऐना’ (Aena) आफनै युट्युब च्यानल मार्फत…
नेपाली सिनेमा
बलिउड / हलिउड
कला र शैली

पुष्प खड्का र गीता ढुंगाना फिचर्ड ‘दिइसके यो जिवन ‘ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो…
गरिमालाई ‘तिम्रै माया लाग्छ’ साईली भन्दै आए बिनय ( भिडियो )
काठमाण्डौं। हेटौडालाई आफ्नो कर्मथलो बनाउदै कलाकारिता मार्फत आफ्नो छुट्टै परचिय बनाउन प्रयासरत बिनय गदालले आफ्नो पहिलो…
किरण भुजेल र पबित्रा आचार्यको स्वरमा ‘पुर्व पश्चिम ‘ सार्वजनिक (भिडियो)
चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को सेकेन्ड रनरअप गायक किरण भुजेल र पबित्रा आचार्यको युगल…
अजय सिंह भए ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता
भारतीय रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन १ को विजेता ‘टाइगर पप’ का नामले चर्चित…

अफबिट

‘डान्स मास्टर लिल च्याम्स्’को औपचारिक घोषणा
नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्स्’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । जजको रुपमा भने…
‘कृ’अभिनेत्री अदिति बुढाथोकीको सुन्दरता (तस्बिरहरु)
नेपाली चलचित्र क्षेत्र कि सुन्दर नायिका हुन अदिति बुढाथोकी। थोरै चलचित्रमा अभिनय गरेर दर्शकहरुको मनमा…
अक्षय कुमारको फिल्म ‘खिलाडीयों का खिलाडी’मा यी ब्यक्तिले गरेका थिए अंडरटेकरको भूमिका
बलिवुड नायक अक्षय कुमारको सन् १९९६ मा रिलिज सुपरहिट फिल्म ‘खिलाडीयों का खिलाडीमा’ अंडरटेकरको पनि…
अक्षयकुमारले दर्ता गरे युट्युवर विरुद्ध मानहानी केस
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले राशिद सिद्दीकी नामको एक युट्युवरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी…
समीक्षा
लघु-चलचित्र ‘रगत’ – समिक्षा
नेपाली सेनाका लागि नेसन मिडिया ग्रुप प्रालिद्वारा निर्मित लघु-चलचित्र ‘रगत’ केहि साता अघि युट्युबमा सार्वजनिक भयो । पुरुषोत्तम बस्नेतको लेखन र निर्देशन रहेको चलचित्र ‘रगत’ सेनाको कथामा बनेको चलचित्र हो । उक्त चलचित्र नेपाली सेनाले आयोजना गरेको…
ग्ल्यामर फेस
फिल्मीइन्फो टि.भी.
सुर्खेत । पपगायक सुजन ढकालले सहयोग जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘मानव सेवा आश्रम’ आर्थिक सहयोग गरेका छन । केही वर्षदेखि आफ्नो जन्मदिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएका गायक सुजनले यसपटक करिब ६० जना आश्रित ‘मानव सेवा आश्रम’मा रहेकालाई भोजन गराएर आफ्नो जन्मदिन मनाएका हुन् । साउन १५ विशेष खीर खाने दिन भएकोले गायक ढकालले ‘मानव सेवा आश्रम’ रहेकाहरुलाई खीर, पुरी, तरकारी, मिठाइ लगायत भोजन गराएर जन्मदिन मनाएका हुन् । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका कारण आफुले सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका कारण आश्रममा जन्मदिन मनाएको गायक सुजनले जानकारी दिनु भयो ।
जन्मदिनका केहि झलकहरु
गायक सुजनले केहि दिन पहिला बाँकेको नेपालगन्जमा रहेको असहाय, अशक्त र जेष्ठ नागरिकको हेरचाह गर्ने सस्था ‘निलसागर’लाई पनि विभिन्न खाद्य र स्वास्थ्य सम्बन्धी सामग्रीहरु सहयोग गरेका थिए ।